Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र भारतकै अर्का सफल खेलाडी राहित शर्माले नेतृत्व गरेका दुई टोली आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) मा आमनेसामने हुँदैछन् । शारजहा त्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने आठ बजे कोहलीको रोयल च्यालेन्जर्स बैङ्लोर र रोहितको मुम्बई इन्डियन्स मैदान उत्रिनेछन् । विराट कोहली विश्व क्रिकेटमै सफल खेलाडी हुन्…