Uncategorized « Khabarhub

सुदूरपश्चिममा थपिए ११९ जना कोरोना संक्रमित

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोभिड—१९ का संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका समेत गरी प्रदेशमा हालसम्म कूल सात हजार ७८० जना संक्रमित पुगेका छन् । मन्त्रालयको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी आज एक हजार ७४…