Uncategorized « Khabarhub

परिवारसँग आइसोलेशनमा कंगना रनावतले मनाइन् आफ्नो जन्मदिन

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावतले सोमवार आफ्नो जन्मदिन मनाएकी छिन् । कोरोना भाइरसका कारण बलिउडमा सबै काम ठप्प भइरहेका बेला कंगनाले आफ्नो परिवारका साथ समय बिताइरहेकी छिन् । कंगनाले आफ्ना नजिकका साथीसँग जन्मदिन मनाएकी छिन् । उनी हिमाञ्चलको मनालीमा आफ्नो परिवारसका साथ देखिइन् । उनकी बैनी र म्यानेजर रंगोली चन्देलले सामाजिक सञ्जालमा भिडियो शेयर…