Uncategorized Archives | Page 191 of 294 | Khabarhub Khabarhub

खुमलटार बैठकको निष्कर्ष ओलीलाई सुनाउन नेता नेपाल बालुवाटारमा

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवाद बारे प्रधानमन्त्रीसमेत रहेक पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गर्न नेता माधव कुमार नेपाल बालुवाटार पुगेका छन् । बालुवाटारमा प्रधानमन्‍त्री ओली र नेता नेपालबीच छलफल चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवास खुमलटारमा बिहान भएको छलफलबारे जानकारी गराउन र निर्णय कार्यान्वयनका लागि सुझाव…