Live on
Your Voice, Your Power
काठमाडौं– भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौं लैनचउरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतले जारी गरेको नयाँ नक्सा जलाएका थिए भने लिपुलेक हाम्रो हो भन्दै नारा लगाएका थिए । यसअघि आज…