Live on
Your Voice, Your Power
मुम्बई – अक्षय कुमार, करीना कपूर, कियारा आडवाणी र दिलजीत दोसाँझको शीर्ष भूमिका रहेको फिल्म ‘गुड न्यूज’ ले दोस्रो दिनमा राम्रो व्यापार गरेको छ । फिल्मले पहिलो दिन १७ करोड ५० लाख भारुको कलेक्सन गरेको थियो भने दोस्रो दिन २५ करोडभन्दा बढी कमाइ गर्न सफल भएको छ । फिल्मले २ दिनमै ४० करोड भारु कमाएको…