Uncategorized « Khabarhub

अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं–सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो । खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले…