Uncategorized « Khabarhub

नेवार समुदायमा आज पनि भाइटीका लगाइँदै, सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं– तिहारको महत्वपूर्ण तथा अन्तिम दिन हिजो भाइटीका मनाइए पनि केही नेवार समुदायले आज भाइटीका मनाउँदै छन् । तिथीको घटबढका कारण आज पनि भाइटीका परेको छ । सोही बमोजिम नेवार समुदायले यमपञ्चकको पहिलो दिन देखि नै भोलिपल्टबाट मनाउने गरेका थिए । उनीहरुले तिहारको पहिलो दिन काग तिहार मनाएका थिए भने दोस्रो दिन कुकुर तिहार मनाए…