Uncategorized « Khabarhub

फूलकै संसारमा रमाउने विष्णु, सोख पूरा गर्दा राम्रो कमाई

काठमाडौं–चारैतिर ढकमक्क फुलेको सयपत्री फूल । झलक्क देखिएको दृश्यले मन नै आनन्दित बनाउने । त्यही फूलको बीचमा डालो बोकेर फूल टिपिरहेकी थिइन् एक महिला । फूलको झिलीमिलीले होला अनुहार पनि उत्तिकै हसिलो थियो । यतिबेला बगैंचामा फुलेका सयपत्री फूलका थुंगा टिप्न भ्याइनभ्याई छ कोहलपुरकी ३२ वर्षीया विष्णु कुमारी चौधरीलाई । उनी बिहानको झुल्के घामसँगै बगैंचामा…