Uncategorized « Khabarhub

पूर्वपत्नीलाई धम्की र दुई सम्पादकमाथि आक्षेप लगाउँदै रवि लामिछानेले लेखे यस्तो टिप्पणी

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएका टिभी प्रस्तोता रवी लामिछानेले पूर्वपत्नी इशा लामिछानेलाई धम्की र दुई सम्पादकलाई खुला चुनौती दिएका छन्। आफ्नो बारेमा पटक पटक समाचार लेखेको भन्दै पत्रकार सालिकराम पुडासैनी प्रकरणमा अदालतबाट धरौटीमा छुटेपछि लामिछानेले अनलाइन खवरका सम्पादक अरुण बरालबिरुद्ध खनिएका छन्। जनआस्थाबाट बरालले पत्रकारिता सुरु गरेकै कारण गुरुलाई…