Live on
Your Voice, Your Power
चितवन– शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको भन्ने अभियोगमा आइतवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको बयान लिने काम शुरु भएको छ । आइतवार अस्मिता कार्कीको बयान लिने काम सकिएको बताइएको छ भने सोमवार (आज) १० बजेबाट रवि लामिछाने र युवराज कँडेलको बयानको लागि अदालतमा उनीहरूलाई उपस्थित गराइने भएको…