Live on
Your Voice, Your Power
सुनसरी– घरमा श्रीमान–श्रीमतीबीच भएको झगडाको विषयलाई सुनसरीमा स्थानीयहरु आन्दोलित बनेका छन् । श्रीमानले श्रीमतीलाई घर निकाला गरेपछि पीडित महिलालाई न्याय दिलाउन माग राख्दै स्थानीयले सुनसरीको गढी गाउँपालिकाको कार्यालय घेराउदेखि सडकमा चक्का जामसम्म गरेका हुन् । सोमबार स्थानीयले इनरुवा–दुहवी सडक बन्द गरी गाउँपालिका कार्यालयले घेराऊ गरे । गढी गाउँपालिका घेराउ गर्न पुगेका गढी-६ का स्थानीयहरुले न्यायीक…