Uncategorized « Khabarhub

सरकार नछोड्ने उपेन्द्रको योजना, सडक आन्दोलनमा जानुपर्ने बाबुरामको मत

काठमाडौं– आज प्रकाशित कान्तिपुर दैनिकले पहिलो पृष्ठमा समाजवादीमा दुई धार शीर्षकको समाचार प्रकाशन भएको छ । समाचारमा जनाइए अनुसार केही समय अघिमात्र संघीय समाजवादी फोरम र नयाँ शक्ति एकता भएर बनेको समाजवादी पार्टीमा दुई धार देखा परेको छ । सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने वा बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखिएको हो…