Uncategorized « Khabarhub

सत्यमोहन १०० वर्षमा, गाउँमै गुमनाम ११७ वर्षकी बाटुली !

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले ‘वर्ष ११७’ शीर्षकमा नुवाकोटकी बाटुलीको कथाव्यथालाई मुख्य समाचारका रुपमा छापेको छ । ककनी–८ नुवाकोट थानसिङ छापमा एउट घर छ । जहाँ पुग्दा तपाईलाई छुट्याउन गाह्रो पर्छ– यो घर हो कि मन्दिर ? दैनिकजसो नयाँ नयाँ भक्तजन जसरी मानिस आउँछन् । आशीर्वाद लिन्छन् र जान्छन् । यी सबैकी कारण हुन् – ११७…