Uncategorized « Khabarhub

बढ्दै पाकिस्तानभित्रको आन्तरिक तनाव

काठमाडौं – अफगान तालिवानले छिमेकी मुलुक पाकिस्तानका धेरै स्थानमा हमला गरेको अफगानिस्तानको रक्षामन्त्रालयले जनाएको छ । यो घटना केही दिनअघि पाकिस्तानले अफगान भूमिमा हवाई आक्रमण गरेपछि भएको हो । अफगानिस्तानको रक्षामन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा पाकिस्तानलाई प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि 'काल्पनिक रेखाभन्दा पर' रहेको क्षेत्रलाई लक्ष्य गरेको जनाइएको छ । अफगान अधिकारीहरूले पाकिस्तानसँगको विवादित…