Live on
Your Voice, Your Power
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभागलाई नेतृत्वबिहीन अवस्थामा राखेको छ । कांग्रेसको २० देखि २३ फागुन २०७२ मा महाधिवेशन भएको थियो । महाधिवेशन सकिएको तीन वर्ष बित्दा पनि कांग्रेसले रिक्त विभागलाई पूर्णता दिन नसकेको राजधानी दैनिकमा खबर छ ।…