Live on
Your Voice, Your Power
काठमाडौं- अन्य पत्र-पत्रिकाले झैँ आजको राजधानी दैनिकले पनि आजबाट काठमाडौंमा शुरु हुने लगानी सम्मेलनको समाचारलाई नै प्राथमिकताका साथ छापेको छ । पत्रिकाले लगानी सम्मेलनमा निजी क्षेत्रको २७ आयोजनाहरुमा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म रहेको जनाएको छ । त्यसैगरी पत्रिकाले निष्क्रिय खातामाथि कडाई शीर्षकमा नेपाल राष्ट्र बैंकले निष्क्रिय खातामा कर्डा गर्न लागेको उल्लेख गरेको छ । कल र…