Live on
Your Voice, Your Power
काठमाडौं–सरकारी जग्गा व्यक्तिगत बनाउँदै अतिक्रम गर्ने, सरकारी कार्यालयमा आर्थिक हिनामिना गर्ने र भ्रष्टाचार गर्ने परिपार्टी झन बढ्न थालेको छ। कान्तिपुर दैनिकले विद्युत प्राधिकरणमा साढे सात अर्ब हिनामिना शीर्षमा लेखेको समाचारमा महशुल निर्धारणका क्रममा नेपाल विद्युत प्राधिकरणमा झण्डै साते ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत आपूर्ति हुने केही उद्योग…