Live on
Your Voice, Your Power
काठमाडौं– पक्की घर जेनतेन जोगिए, तर कचतची घरले भुमरीसहितको हुरीलाई थेग्न सकेनन् त्यसैले ज्यागन गुमाउनेमा गरिब नै धेरै परे । हजरा घर भत्किए, दुई हजाजर घरमा क्षति भयो । आजको नयाँ पत्रिकाले वारा र पर्सामा आएको हावा हुरीसहित भुमरीले ल्याएको दर्दनाक अवस्थालाई मुख्य समाचारका रुपमा छापेको छ । त्यस्तै पत्रिकाले पीडा नियाल्न गाउँ पुग्नेको ताँती…