Live on
Your Voice, Your Power
काठमाडौं– आजको राजधानी दैनिकले यातायात व्यवस्था कार्यालयमा हुने गरेको अनियमितता तथा बेथितिको समाचारकालाई ‘सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती’ मुख्य समाचारका रुपमा छापेको छ । कार्यालय समय शुरु हुनुअगावै सेवाग्राहीको भीडले यातायात व्यवस्था कायाृलय चावहिल र स्वयम्भूस्थित सानो भ¥याङमा बाक्ले चहलपहल हुने गर्छ । सेवाग्राहीहरु काम फत्ते गर्न सरकारी कर्मचारीको भन्दा बिचौलियाको सम्पर्कमा जाने गरेको समाचारमा उल्लेख…