Live on
Your Voice, Your Power
काठमाडाैं– आजको नयाँ पत्रिका दैनिकले गण्डकी मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच भएको विवाद र त्यसपछि सिर्जित अवस्थालाई मुख्य समाचारका रुपमा छापेको छ । कास्कीका सीडीओ भन्छन्– तत्काल कलजे शुरु नगरे अर्को कारबाही’ गरिनेछ । अदालतमा मुद्दा चल्ने निश्चित भएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थीले ताला खोले, तर विद्यार्थीसँग बदला लिन सञ्चालकले कलेजन नियमित गर्न मानेका छैनन्…