Live on
Your Voice, Your Power
काठमाडौं– आजका पत्रपत्रिकाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको समाचारलाई प्रमुख समाचारका रुपमा छापेका छन् । राजधानी दैनिकले मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु शीर्षकमा मुख्य समाचार छापेको छ । बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको हो । त्यस्तै पत्रिकाले हेलिकोप्टर दुर्घटनापछि आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले गरेको…