Uncategorized « Khabarhub

कारागारलाई सुधार गृह बनाउ, मेलम्चीमा छानबिन हुनुपर्छ

काठमाडौं– राजधानीबाट आज (बिहीबार) प्रकाशित दैनिक पत्रिकाको सम्पादकीय सरकारलाई खबरदारीकै विषयमा केन्द्रित छ । नयाँ पत्रिका दैनिकले ‘उन्मुक्तिको व्यवस्था छैन’ शीर्षकमा लेखेको सम्पादकीयमा अख्तियारको छानबिनपछि दोषी ठहरिएमा पूर्वआयुक्त राजनारायण पाठकमाथि कारबाही भयो भने पदमा बहाल रहँदाको अवस्थामा गरिएका गलत क्रियाकलापका लागि पदबाट हट्दैमा उन्नमुक्ति पाइन्न भन्ने नजिर स्थापित हुने उल्लेख गरिएको छ । राजधानी दैनिकले…