Uncategorized « Khabarhub

नेपाल जेसिसमा रोजगारीको अवसर

नेपाल जेसिसले कर्मचारी माग गरेको छ । संस्थाले एक विज्ञापन प्रकाशित गरी ‘डिपार्टमेन्ट हेड’ पदमा कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि विज्ञापन हेर्नुहोस्,