Uncategorized « Khabarhub

पाठक प्रकरणदेखि अवैध इराक जान लागेका १ सय ७९ जनाको उद्धारसम्म

काठमाडौं– पाठक प्रकरणमा महान्यायाधिवक्ताको राय– घुसप्रकरणमा छानविन गर्न मिल्छ भन्ने शीर्षकमा आजको अन्नपूर्ण पोस्ट दैनिकले प्रमुख समाचार छापेको छ । घुस प्रकरणमा खुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि छानविन गर्न संवैधानिक र कानूनी अड्चन नरहेको महान्यायाधिवत्ताको कार्यालयले दिएको छ । उद्धार गरिएका १७९ नेपाली ल्याइँदै शीर्षकमा अर्को समाचार छापिएको छ । भारतबाट…