Uncategorized « Khabarhub

नेपाल–भारत सीमा क्षेत्रका २ हजार बढी सीमास्तम्भ गायब

काठमाडौं– २ हजार बढी सीमास्तम्भ गायब, हराएका सीमास्तम्भको खोजतलास हुँदै शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । नेपाल–भारत सीमा क्षेत्रमा तीन गुणभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५ सय ५४ सीमास्तम्भमध्ये २ हजार ३ सय ४४ वटा हराएको नापी विभागले जनाएको छ । पाठकमाथि अख्तियारबाटै छानविन शीर्षकमा अर्को समाचार पनि पहिलो…