Live on
Your Voice, Your Power
काठमाडौं– राज्यका अन्य सवै निकायले एक वर्षमा ६ अर्ब ६१ करोड ३८ लाखको गाी किने, सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किन्यो भन्ने शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ । मितव्ययी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ । मर्म गरेर गाडी चालाउनुको सट्ट सरकारी कार्यालयहरु नयाँ…