Live on
Your Voice, Your Power
काठमाडौं–स्थानीयबासी आफ्नो गाउँको विकासका लागि आफैं जुटेको खबर गोरखापत्र दैनिकले मुख्य समाचारका रुपमा छापेको छ । खोटाङमा निर्माण भएको होलेसुङ–जनकराज राई सडक निर्माणका लागि जनकराज राई एक्लैले झण्डै २७ लाख रुपैयाँ बराबरको आर्थिक योगदान गरेका छन् । उनीजस्तै धेरैले सडक निर्माणका लागि आर्थिक संकलन गर्दै आफू हिँड्ने सडक आफैं बनाउन जुटेका हुन् । समायोजनको बाटो…