Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम भएको दाबी गरेका छन् । प्रतिनिधि सभामा सांसद्हरूले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्रीले सबै सेवाहरू एकै ठाउँ (राष्ट्रिय परिचयपत्र)मा केन्द्रीकृत गरेर जनताले बैंकिङ, घरजग्गा, शेयरसँग सम्बन्धित सबै कुरा एउटै बिन्दुबाट पाउने व्यवस्था गरिएको बताए । ‘भर्खरै राष्ट्रिय परिचयपत्रमा सबै अन्तरआबद्धता कायम गर्नेगरी वन डोर सिस्टमबाट जाने…