Live on
Your Voice, Your Power
काठमाडौं – लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अथिति भएको कार्यक्रममा मंगलबार फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । यसँसगै फिल्मको प्रदर्शन मिति मंसिर ७ लाई तोकिएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार ‘अग्नीदहन’ शिक्षामूलक सामाजिक फिल्म हो । फिल्मले बोक्सी…