Uncategorized « Khabarhub

दल दर्ता गर्नुअघि कुलमान र सुदन अन्तिम पटक छलफल गर्दै

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका नेता सुदन गुरुङबीच फेरि भेटघाट हुने भएको छ। आइतबारदेखि यी दुईजना पटकपटक भेट गरेर एउटै पार्टी बनाउने विषयमा छलफल गरिरहेका छन्। सोमबार र मङ्गलबार बिहान पनि गुरुङ र घिसिङबीच भेटवार्ता भएको थियो। मंगलबार बिहान भएको भेटमा गुरुङ र घिसिङले पार्टी एउटै बनाएर जाने विषयमा छलफल गरे। तर…