Live on
Your Voice, Your Power
काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर छाडेर रोजगारीका लागि विदेश जान अहिले काठमाडौंको म्यानपावर अफिसमा धाइरहेका छन् । ती युवामा कमाई औसत नेपालीको भन्दा राम्रो हुँदा पनि स्वदेशको जागिर छाडेर विदेश जाने सोच विकास भएको छ । उनी मिले युरोपियन देश नभए खाडी मुलुक भएपनि रोजगारीको लागि जाने भनेर कस्सिएका छन्…