Uncategorized « Khabarhub

बंगलादेशको बन्दरगाह आएको पानीजहाजको कन्टेनरमा रेडियोधर्मी पदार्थ भेटिएपछि…

काठमाडौं– गत अगस्ट १० का दिन बंगलादेशको चटगाउँ बन्दरगाहमा खैलाबैला मच्चियो । अलार्म प्रणालीले पानीजहाजको कन्टेनरमा संदिग्ध रेडियोधर्मी पदार्थको पहिचान गरेपछि त्यस दिन बन्दरगाहमा खैलाबैला मच्चिएको थियो । एमभी माउन्ट क्यामरुन नामक कार्गो जहाजका छ वटा कन्टेनरमा यस्तो रेडियोधर्मी पदार्थको पहिचान भएको थियो । पछि त्यस कन्टेनरमा थोरियम २३२, रेडियम २२६ र इरिडियम १९२ रेडियोधर्मी…