Live on
Your Voice, Your Power
महोत्तरी– गौशाला नगरपालिका ५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका ९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा…