Uncategorized « Khabarhub

नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न सोनी लिभ र टेलिनेटबीच साझेदारी

काठमाडौँ– सोनी पिक्चर्स नेटवर्क्स ईण्डियाको ओटीटी प्लाटफर्म सोनि लिभले नेपाली दर्शकलाई लक्षित गर्दै टेलिनेटसँग सहकार्य अगाडी बढाएको छ । कम्पनीले नेपालमा सब्सक्रिप्सन गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङच्यानलमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको हो । यो ओटीटी प्लाटफर्म आईओएस, एण्ड्रोइड र वेवसाइटमा उपलब्ध छन् । र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र…