एसिया Archives | Page 4 of 147 | Khabarhub Khabarhub

उत्तर कोरियाली नेता किमद्वारा सेनालाई सम्भावित ‘युद्ध’ को तयारी गर्न निर्देशन

प्योङयाङ- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सेनालाई सम्भावित ‘युद्ध’को तयारी गर्न निर्देशन दिएका छन् । नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए । भाषणका क्रममा उनले दक्षिण कोरियामा आणविक…