Live on
Your Voice, Your Power
काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी २० का सदस्य राष्ट्रहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री मोदीले भारतमा आयोजित जी २० सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरू एकताबद्ध हुनुपर्ने बताएका हुन् । प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका…