भारत / चीन / सार्क Archives | Page 67 of 302 | Khabarhub Khabarhub

तालिबानको शासनमा महिलाको अवस्था अझ नाजुक बन्दै गएकोमा अफगान प्रतिनिधिको चिन्ता

काठमाडौँ– तालिबानको शासनकालमा महिलाहरुको अवस्था अझ नाजुक बन्दै गएको संयुक्त राष्ट्रसंघका लागि अफगान स्थायी नियोगका प्रमुखले जनाएका छन् । राष्ट्रसंघ सुरक्षा परिषद्मा बोल्दै अफगान प्रतिनिधि नसिर अहमद फैकले तालिबानले महिलाहरुलाई नैसर्गिक अधिकार एवम् स्वतन्त्रता हनन् गरेको भन्दै महिलाहरुको अवस्था अझ नाजुक बन्दै गएको जनाएका हुन् । अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार फैकले तालिबानले महिला…