Live on
Your Voice, Your Power
काठमाडौँ- भारत सरकारले सडक यातायातका क्रममा सिट बेल्ट लगाउन अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको केन्द्रीय सरकारले जनाएको छ । यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ । भारतीय केन्द्रीय सडक यातायात…