युरोप Archives | Page 23 of 133 | Khabarhub Khabarhub

नेटोमा सदस्यताका लागि आवेदन दिने फिनल्याण्डको औपचारिक घोषणा

काठमाडौं– फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तोलेले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सदस्यताका लागि आवेदन दिने औपचारिक घोषणा गरेका छन् । राष्ट्रपति निनिस्तोले राजधानी हेलसिन्कीस्थित राष्ट्रपतीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेटोमा सदस्यताका लागि आवेदन दिने घोषणा गरेका हुन् । ‘आज हामी राष्ट्रपति तथा सरकारको विदेश नीति समिति मिलेर फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने निर्णय गरेका छौँ…