Live on
Your Voice, Your Power
काठमाडौं– युरोपेली युनियन ईयूले रुसी तेललाई लक्षित गरी प्रस्ताव गरेको पछिल्लो प्रतिबन्धलाई हंगेरीले समर्थन गर्न नसक्ने हंगेरियन प्रधानमन्त्री भिक्टर ओर्बानले जनाएका छन् । सरकारी रेडियोसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओर्बानले रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको पछिल्लो प्रस्तावलाई हंगेरीले समर्थन गर्न नसक्ने बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रुसी तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको…