Live on
Your Voice, Your Power
पछिल्लो समय मानिसहरुमा घुँडा दुख्ने समस्या बढ्दो छ । उमेर बढेसँगै काम र जीवनशैली नमिल्दा घुँडा दुख्ने र खिइने समस्या बढिरहेको हो । यसले विस्तारै मानिसहरुमा गम्भीर समस्या पनि निम्त्याइरहेको छ । घुँडा दुख्ने समस्या, उपचार र दीर्घकालीन असरबारेमा मेडिसिटी अस्पतालमा कार्यरत अर्थापेडिक सर्जन डा. दमनकुमार झासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:…