अन्तर्वार्ता Archives | Page 64 of 78 | Khabarhub Khabarhub

रक्षामन्त्री भइसकेको व्यक्ति मेयर बन्दिन, प्रदेशमा पनि झर्दिन

यतिबेला पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान चर्चामा छन् । रक्षामन्त्री भइसकेका उनी काठमाडौँको मेयरको दाबेदारकोरुपमा चर्चामा आएका हुन् । कांग्रेसका पुराना नेता उनी काठमाडौँका प्रभावशाली नेताका रुपमा गनिन्छन्। उनै प्रधानसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा तपाईले पनि राख्नु भएको हो ? मैले त्यस्तो कुनै इच्छा व्यक्त गरेको छैन ।…