Live on
Your Voice, Your Power
काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले लकडाउनको कारण ग्राहकवर्गमा पर्न गएको अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरुको फ्रि सर्भिस र ओरिजिनल इक्विप्मेन्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ । यदि टाटा कार ग्राहकहरुको फ्रि सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को…