बैंक/वित्त Archives | Page 79 of 81 | Khabarhub Khabarhub

सबैभन्दा धेरै मुनाफा कमाउने अरामको कम्पनी सेयर बजारमा आउँदै

काठमाडौं- विश्वको सबैभन्दा धेरै मुनाफा कमाउने तेल कम्पनी अरामकोले सेयरबजारमा आउनका लागि आईपीओ जारी गर्ने भएको छ । यो विश्वकै सबैभन्दा ठूलो आईपीओ हुन सक्छ । साउदी अबरको यो तेल कम्पनीले रियाध स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना बनाइसकेको छ । साउदी अबरको शाही परिवारको स्वामित्वमा रहेको यो कम्पनीको लगानी रजिस्ट्रेसनपछि आईपीओ लन्च प्राइस तय हुनेछ…