बैंक/वित्त Archives | Page 79 of 82 | Khabarhub Khabarhub

बैंकिङ क्षेत्रबारे अझै सर्वसाधारण सचेत हुन सकेनन् : गर्भनर नेपाल

काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंकिङ विषयबारे अझै पनि चेतनास्तर वृद्धि हुन नसकेको बताएका छन् । काठमाडौंमा सुरु भएको तेस्रो बैंकिङ एक्स्पो २०१९ को आइतबार उद्घाटन गर्दै गर्भनर नेपालले मानिसहरुमा अझै पनि नोटबारे आवश्यक जानकारी नहुँदा उचित किसिमले सुरक्षा र उपयोग समेत गर्न नसकिएको बताएका हुन । यस्तो एक्सपोले जनचेतना बढाउन भूमिका…