स्टक Archives | Page 39 of 50 | Khabarhub Khabarhub

आज नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं- साताको दोस्रो दिन सोमबार नेप्से १३ दशमलव ५८ अंकले बढेर १,५७० दशमलव ३८ को विन्दुमा कायम भएको छ । ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ८९ कम्पनीको ३३ लाख ५३ हजार २ सय १ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ…