Live on
Your Voice, Your Power
काठमाडौं– शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला २ सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवर्द्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल १ अर्ब ८० करोड रुपैयाँ बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक…