क्रिकेट Archives | Page 105 of 225 | Khabarhub Khabarhub

रुपन्देही सुपरलिग क्रिकेट: एमसीसी १२५ रनले विजयी

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसी विजयी भएकाे छ । सुपर फोरअन्तर्गतको तेस्रो खेलमा एमसीसीले बुद्ध क्रिकेट क्लबलाई १२५ रनको फाराकिलो अन्तरले पराजित गरेको हो । भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती व्याटिङ रोजेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा नाै विकेटको क्षतिमा दुई सय ६ रन…