क्रिकेट Archives | Page 141 of 208 | Khabarhub Khabarhub

ट्रकले ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते, धनगढीमा उपचार हुँदै

काठमाडौं– राष्ट्रिय क्रिकेट टीमका तीव्र गतिका बलर ललित भण्डारी सवारी दुर्घटनामा घाइते भएका छन् । आइतबार बेलुका कञ्चनपुरको झलारीमा मोटरसाइकलमा सवार भण्डारीलाई ट्रकले ठक्कर दिँदा घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय झलारीका अनुसार विपरित दिशाबाट आएको ट्रक र मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका हुन् । उनीसँगै सवार करन ठगुन्ना पनि घाइते भएको प्रहरीले जनाएको…